रुपन्देही, २५ असोज । बुटवल आइतबार बिहानदेखि बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा परी ४ जनाको मृत्यु भएको छ । उनीहरु मध्ये ३ जनाको रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा लाँदै गर्दा बाटोमा मृत्यु भएको र एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।झडपमा परी गम्भीर घाइते मध्ये मेडिकल कलेजमा…