कपिलवस्तु ३० चैत्त । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागी नेपाल सरकारले चैत्र ११ गते देखी मुलुकभर लकडाउन गरिरहेको छ। देश भर लकडाउन गरिरहँदा दैनिकी ज्याला मजदुरी गरेर आफु र आफ्नो परीवार पाल्नेहरु खाधान्न अभावमा यति बेला सबै भन्दा मर्कामा परिरहेका छन्। सोही समस्यालाई मध्यनजर गर्दै तिनाउ मिसन…