भैरहवा, २८ माघ । भैरहवामा आजबाट नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । सिद्धार्थ रंगशालामा आज भएको डिभिजन बी अन्तर्गतको खेलमा प्रोफेसनल मास्टर्स ११ ले स्टार क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै जित निकालेको छ । टस जितेर ब्याटिङ गरेको स्टारले निर्धारित…