म्याग्दी १८ चैत्र । लकडाउनको अवज्ञा गर्दै रागो काट्दै गर्दा म्याग्दीको बेनी नगरपालीका ९ घतानका स्थनियलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जगंलमा रागो काट्दै गरेको देखेपछि स्थानिय युवाले जिल्ला प्रसाशन प्रमुखलाई खवर गरेका थिए ।
सिडियोको निर्देशनमा प्रहरी सहित नेपाल युवा परिषदका स्वयंमसेवकको टोलिले १५ जना मध्ये ५ जनालाई प्रकाउ गरेको छ भने अन्य फरार छन् । पक्राउ परेका ५ जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याईएको छ ।
प्रतिक्रिया