गण्डकी

मनकारी नेकपा स्याङ्जा कोषमा चार लाख सहयोग



स्याङ्जा, १२ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाले कोरोना भाइरस रोकथाम र सहयोगको लागि सरकारले स्थापना गरेको कोषमा रु चार लाख रुपैया जम्मा गरेको छ । मनकारी स्याङ्जाका नेताहरुले कोरोना उपचारमा सहयोग गर्ने उद्देश्यले उक्त रकम सहयोग गरेको बताइएको छ । 

नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे पारसले बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई र प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई २\२ लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६