अन्तर्राष्ट्रिय

अमेरिकामा रेमडेसिभिर प्रयोगका लागि पूर्ण स्वीकृति



काठमाण्डौ, ७ कार्तिक अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन एफडीएले क्लिनिकल ट्रायलको क्रममा रेमडेसिभिरले बिरामीको अस्पताल बसाइ औषतमा पाँच दिनले कम गराएको पाइएको भन्दै उपचारमा त्यसको प्रयोगलाई पूर्ण स्वीकृति दिएको हो । यसअघि आपतकालिन प्रयोगका लागि मात्रै स्वीकृति पाएको रेमडेसिभिर औषधिलाई एफडीएले स्वीकृति प्रदान गरेको हो ।

      यसरी पूर्ण स्वीकृति पाउने यो औषधि पहिलो बनेको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको सङ्क्रमण भइ अस्पताल भर्ना भएका बिरामीको निको हुने दर तथा मृत्युदर कम गर्नमा रेमडेसिभिर औषधिको प्रभावकारिता अति न्यून रहेको बताएको केही दिनपछि अमेरिकाले औषधि प्रयोगमा पूर्ण स्वीकृति दिएको हो ।

प्रकाशित : ७ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६