प्रदेश

बाणगंगाको चार नम्बरमा प्रथम सडक खाना महोत्सव हुँदै ।




कपिलवस्तु, १८ पुष ।
कपिलवस्तु जिल्लाको बाणगंगा चार नम्बरमा प्रथम
सडक खाना महोत्सव हुने भएको छ । बाणगंगाको जितपुर चोकमा पुस २९ र ३० गते प्रथम बाणगंगा सडक खाना महोत्सव हुन लागेको हो ।
सो अवसरमा बिभिन्न खानाका परिकार रहने गरी १५ वटा बढि स्टल रहने सडक खाना महोत्सवका संयोजक बुद्धि बहादुर रोकाहा (दिनेश क्षेत्री) ले बताए । नेपाली खानाका बिषेश परिकार रहने गरी सडक खाना महोत्सव आयोजनना गर्न थालिएको क्षेत्रीले बताए ।

बाणगंगा नगरपालिका वडा नः ४ को आयोजनामा हुन लागेको सडक खाना महोत्सवमा स्थानिय कलाकारसहित राष्ट्रीय कलाकालहरुको पनि बेजोड प्रस्तुती रहने निर्देशक शुसिल सिंह ठकुरीले जानकारी दिए ।

प्रकाशित : १८ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६