ब्रेकिंग न्युज

टिमुरेमा सशस्त्रको गोताखोर टोली परिचालन



रसुवा, १३ भदौः

रसुवाको टिमुरे तथा मैलुङ क्षेत्रको जलविद्युत् गृहमा सम्पर्कविहीन भएका व्यक्तिहरुको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहितको विशेष टोली परिचालित गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक सोम गुरुङले भोटेकोशी नदीमा बाढी गएको चार दिनपछि टिमुरे तथा मैलुङलगायतका क्षेत्रमा विशेष तालिम प्राप्त जनशक्ति परिचालित गरी सम्पर्कविहीन अवस्थामा रहेका व्यक्तिको विवरण सङ्कलन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जानकारी दिनुभयो । —

प्रकाशित : १३ भाद्र २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६