पाल्पा ८ भदौ । तानसेन नगरपालिका–११ को गार्गी माध्यमिक विद्यालयमा चार वर्षदेखि शिक्षकको नाममा ५ लाख १२ हजार ६२० रुपियाँ वार्षिक अनियमितता भएको पाइएको छ । चार वर्षदेखि नगर शिक्षण अनुदानमा अध्यापन गराइरहेकी मिना भाट र सङ्घीय शिक्षण अनुदानमा अध्यापन गराइरहेकी पार्वती सुन्धौलीको नाममा विद्यालयका प्रधानाध्यापक यादव घिमिरे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर घिमिरेको…