जेठ २४,काठमाण्डौ – सरकारले परीक्षणका रूपमा लागू गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ ।जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै गृहमन्त्री बालकृष्ण खाणले गएको जेठ १ गतेदेखि लागू हुने गरी परीक्षणका रूपमा सुरु गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज बताउनुभएको हो ।मन्त्रिपरिषद्को निर्णय सुनाउँदै गृहमन्त्री…