कपिलवस्तु, २५ वैशाख ।नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुको यहि वैशाख २६ र २७ गते चन्द्रौटामा हुने नेकपा एमालेको दशौं जिल्ला अधिवेशनको समुद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीले गर्नु हुने छ । अध्यक्ष ओली जिल्लामा आउने भए पछि कपिलवस्तुवासीमा उत्साह थपिएको छ । केपी ओली आउने भएपछि चन्द्रौटा आसपासमा घर दैलो गरिएको…