नवलपरासी, २७ जेठ । आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेश नं ५ अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ पक्की पुल निमार्ण जारी राखेको छ । प्रदेश सरकारको लगानीमा तीन जिल्लामा सानो तथा ठूलो लगानीमा ती पुल निर्माण भइरहेको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीले जनाएको छ । मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयअन्तर्गत सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा…