कपिलबस्तु १८ फागुन । समाजवादी पार्टी जिल्ला समन्वय समिति कपिलबस्तुले प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।नेपाल एउटा कृषि प्रधान देश हो कृषि पेशा व्यवसायमा आसृत यस मुलुकलाई समृद्ध गर्न सम्पूर्ण नेपाली जनताको दायित्व रहेको छ । यसै भवना अनुरुप नेपाल सरकारले किसानलाई सबल र समृद्ध बनाउनको निम्ति प्रधानमन्त्री कृषि अधुनिकिकरण परियोजना…