कपिलवस्तु ८ जेठ ।किट अभावले पिसिआर परिक्षणमा ढिलाई भईरहेको बेला अब भने कपिलवस्तुमा किटको अभाव टरेका छ । किटको अभाव पछि जिल्लाका ८ पालिकाले आवशयक भिटिएम किट किन्ने तयारी गरीरहेको बेला स्वास्थ्य सेवा बिभागबाट बीहिवार एकै पटक जिल्लामा ३ हजार किट आएको हो । कपिलवस्तुका सांसद चक्रपाणी खनाल बलदेव सहितका ३ वटै क्षेत्रका सांसदले पटक पटक…