कपिलवस्तु २३ भदौ।५६ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कपिलवस्तुको महाराजगंज नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ । नगरपालिकामा रहेको १५ देखि ६० बर्ष उमेर समुहका ९६ दशमलव १५ प्रतिशत साक्षर भए पछि नगरलाई साक्षर नगरपालिका घोषणा गरिएको हो । नगरपालिकामा रहेको सबै ११ वटा वडामा सो उमेर समुहका ९५ प्रतिशत बढी साक्षर रहेको नगरपालिका शिक्षा…