पशुपति गिरी ,बाणगंगा ।कृषि ,वन विषयक बहुसरोकारवाला बिच छलफल कार्यक्रम बाणगंगा वडा नं.४मा सम्पन्न भएको छ ।कृषी वन सहज कार्यक्रम अन्तर्गत फुलवारी सामुदायिक वन उपभोक्ता समुह बाणगंगा ७ क.व.को आयोजना तथा विश्व खाध्य संगठनको सहयोगमा भएको छलफल कार्यक्रममा बाणगंगा नगर प्रमुख ,उप प्रमुख ,वडा अध्यक्ष ,वडा सदस्य त्यसैगरी सामुदायीक वनका अध्यक्ष,तथा पदाधिकारीहरु र विभिन्न कृषी…