बुटवल १५ बैशाख । बुटवल–पाल्पा सडक खण्ड अबदेखि रातिमा मात्रै बन्द हुने भएको छ । निर्माण व्यवसायीले तदारुकताका साथ काम नगरेको र यात्रुलाई सास्ती भएपछि रातिमा मात्रै बन्द गरेर काम गर्न लागि जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख बन्धुप्रसाद बास्तोलाले ग्लोबल आवाजलाई बताए ।‘निर्माण कम्पनीले त्यत्ति तदारुकताका साथ काम पनि नगरेको पाइयो । त्यसकारण बन्दै गर्नु…