तनहुँ २९ फागुन – तनहुँको आँबुखैरेनी गाउँपालिका दुई ऐनापहरामा आज आइतवार दिउँसाे बस र जीप ठोक्किँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । दुई जना पुरुष र एक जना महिलाको ज्यान गएको भए पनि उनीहरूको परिचय खुलेको छैन । घाइतेहरुलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज…