काठमाडौं 28 बैशाख। कोभिडका बिरामी उद्धारमा वायु सेवाहरूले हेलिकोप्टर उपलब्ध गराएका छन् । पछिल्लो समय ती वायु सेवाले बढी भाडा लिएको भन्दै विरोध भएपछि ६ वटा कम्पनीले सम्पर्क नम्बर सार्वजनिक गरेका छन् ।ती कम्पनीले हेलिकोप्टरबाट संक्रमितको उद्धार गर्नुपरे ती नम्बरमा सक्पर्क आग्रह गरेका छन् । ती कम्पनीले कोभिडका बिरामी उद्धारमा नेपाल सरकारले तोकेको भन्दा बढी नलिएको…