पाल्पा २४ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न छिट्टै नयाँ कानुन बन्ने बताएकी छन् । उनले संविधान बनेको लामो समयसम्म आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने संघीय कानुन नबन्दा केही अन्योल पनि देखिएकाले कानुन बनाउने गृहकार्यमा सरकार रहेको बताएकी हुन् ।पाल्पाको सामुदायिक रेडियो मदनपोखराको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती समारोहलाई…