एजेन्सी, २ जेठ । चीनमा फेरि कोरोना भाइरस संक्रमण फैलने खतरा देखिएपछि राजधानी बेइजिङमा व्यापक कडाइ सुरु गरिएको छ । ग्लोबल टाइम्सका अनुसार राजधानी बेइजिङ प्रवेशका लागि कडाई गर्न थालिएको छ । बेइजिङका अधिकांस विद्यालय, खेलकुद स्थल तथा मनोरञ्जन स्थलहरु बन्द गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भएको थियो । सिन्फाडी …