एजेन्सी, ३२ जेठ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख २१ हजार पार गरेको छ । पछिल्लो २४ घण्टामा १२ हजार २३ जना नयाँ संक्रमित थपिएसँगै भारतमा कुल संक्रमितको संख्या ३ लाख २१ हजार ६२६ पुगेको छ । त्यस्तै भारतमा एकैदिन थप ३०९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ९ हजार १९९ पुगेको छ…