कपिलवस्तु ६ असार । कपिलवस्तुको वाणगंगा नगरपालीका भित्र सौर्य उर्जा परियोजना संचालनका लागि विस्तृत अध्ययन् हुने भएको छ । नगरको वडा नं ७ को कोईली नदिपुलको पश्चिम क्षेत्र खारखानीमा सौर्य उर्जा परियोजना संचालन हुने भएको हो । परियोजनाको सर्वेक्षणका लागि यस अघि २ पटक अध्ययन् टोली आई कार्य गरेको वडा अध्यक्ष विष्णु गिरीले प्रेसपाटीलाई वताउनु…