कपिलबस्तु ११ असार ।कपिलवस्तुको तौलिहवामा रहेको नेपाल बाल संगठन बालगृहलाई फलफूल तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नेपाल औषधी व्यवसायी संघ कपिलबस्तुले ४७ औं स्थापना दिवसको अवसरमा बाल गृहका बालबालिकाहरुको लागि फलफूल तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । बालगृहमा रहेका अनाथ बालबालिकाहरूलाई शक्ति बर्धक भिटामिन युक्त च्वन प्रास, फलफुल, माक्स , सेनिटाईजर तथा सामान्य रूघा…