कञ्चनपुर १३ चैत ।अछामको मेल्लेख गाउँपालिका( ७ नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको मृत्यु भएको छ।सोमबार बिहान भएको दुर्घटनामा अन्य २ जना घाइते भएका प्रहरीले जनाएको छ।मेल्लेखबाट साँफेबगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर ग्रामीण सडक खण्डको सुयडी नजिकै दुर्घटनामा भएको स्थानीय नवराज उपाध्यायले जानकारी दिए। मृत्यु हुने सबैको सनाखत भएको…