पाल्पा । प्रादेशिक साँस्कृतिक पाल्पा दरबार संग्रहालय संचालन तथा व्यवस्थापनका विषयमा सरोकारवाला बीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।संग्रहालयको सञ्चालन तथा व्यवस्थापनका सवालमा गम्भीर नदेखिएको लुम्बिनी प्रदेशको उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा दरबन्दी भन्दा बाहिरका कर्मचारी हटाउने परिपत्र गरेपछि विकल्पको खोजी गर्न छलफल आयोजना गरिएको हो ।छलफलमा लुम्बिनी प्रदेश सभाका सभामुख…