कपिलवस्तु १५७ औ मोतिराम जयन्तीको अवसरमा कपिलवस्तुको तौलिहवमा कबिता वाचन र श्रद्धाञ्ली कार्यक्रम गरिएको छ । कपिलवस्तु नगरपालिकाको सहयोगमा बिश्व नेपाली साहित्यिक समाज र नव कपिलवस्तु साहित्यिक समाजको आयोजनामा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा कबि मोतिराम भट्टले नेपाली साहित्यको विकासमा गरेको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा सहभागीत वक्ताहरुले साहित्य क्षेत्रको विकासका तिनै तहका…