कपिलवस्तु २० फाल्गुण ।बाणगंगा नगरपालिकामा जेष्ठ नागरिकका लागि निशुल्क आखा स्वास्थ्य शिविर शुरु भएको छ । मर्यादित समाज र दिब्य संस्कार जेष्ठ नागरिकको सम्मानमा स्थानिय सरकार भन्ने मूलनाराका साथ सोमबारबाट शिविरको शुभारम्भ गरिएको हो । बाणगंगा ५ कोपवामा रहेको कोपवा स्वास्थ्य चौकीमा शिविरको उद्घाटन गर्दै बाणगंगा नगरप्रमुख मंगल प्रसाद थारुले जेष्ठ नागरिकको सम्मान गर्ने संस्कारले…