कपिलवस्तु ५ चैत । कपिलवस्तुको महाराजगंज नगरपालिकाले विश्व महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस नियन्त्रण गर्नका लागि सिमानाकामा विशेष सुरक्षा अपनाएको छ ।महाराजगंज नगरपलिकासगं छिमिकी मुलुक भारत सगं सिमाना जोडीएको स्थानमा विशेष सर्तकता अपनउदै सिमानाकामा हेल्प डेक्स स्थापन गरेको छ । महाराजगंज नगरपलिका आपतकालिन बसेको बैठकले इन्फरेड फारहेड थार्ममिटर सहित सहित हेल्प डेक्स स्थापन गरिएको…