कपिलबस्तु २६ फागुन । कपिलबस्तु यशोधरा गाँउपालिकाको लेखा शाखामा दुई साा अधि गएिको तालबन्दी खोल्न जनदबाब बढन थालेको छ । बिकास कार्या आगाडि बढाउने बेलामा गाँउपालिकाको लेखा शाखामा तालबन्दी गरिएको भन्दै पालिकाका नागरिक अगुवाले तालाबन्दी फिर्ता नभए अन्दोल गर्नै चेतावनी दिएका छन् ।गाँउपालिका स्तरी स्वतन्त्र नगारिक समाजले आयोजना गरेको जनजेतना कार्यक्रममा सहभागी गाँउपालिकाको लेखा शाखामा…