बुटवल, १९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा आर्थिक वर्ष २०७६÷०७७ को सात महिनाको अवधीमा सवैभन्दा बढी स्थानीय तहसंग सम्वन्धित उजुरी परेका छन । अख्तियारको बुटवल कार्यालयले आईतवार संचारकर्मीहरुसंग गरेको अन्तरक्रियामा सात महिनाको अवधीमा एक हजार ९९ उजुरी परेकोमा ५ सय ८३ वटा उजुरीको फस्र्योट भएको जानकारी दिएको हो । अख्तियारमा परेका उजुरीमध्ये…