बर्दिया, २९ बैशाख । विश्वभर फैलिएको कोरोना भाइरसका कारण लगाइएको लकडानका कारण माछा विक्री नभएपछि किसान चिन्तित बनेका छन् । बर्दियाका मत्स्यपालन व्यवसायी लकडाउन लम्बिएपछि मर्कामा परेका छन् । किसानले लकडाउनका कारण उत्पादन भएका माछा बिक्री गर्न पाएका छैनन् । तिनले माछापालनका लागि बनाइएका पोखरी सफाइ र मर्मत गरी नयाँ भुरा राख्नसमेत पाएका छैनन् । चैत…