रुपन्देही रुपन्देही २९ वैशाख । सामुदायिक टेलिभिजनहरुको छाता संस्था एलाईन्स फर कम्युनिटी मिडियाले प्रदेश ५ सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई सामुदायिक टेलिभिजनले भोगका मुख्य समस्या समाधान गर्न ७ बुद्धे ध्यानकर्षण पत्र बुझएकेछ । विश्वभर फैलिएको कोरोना संक्रमणको विपत्तिको बेलामा समुदाय स्तरमा सूचना संवाहकको रुपमा रहेका सामुदायिक टेलिभिजनहरु अत्यन्त आर्थिक संकटमा रहेकोले संकटबाट जोगाउन सरकारसंग आग्रह गरेको…