कपिलवस्तु १२ वैशाख ।कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका तीन वटा क्वारेनटाइन स्थलमा बसेका नागरिकहरुलाई स्वास्थ्यकर्मीले खाना खुवाउन थालेका छन् । शिवराज नगरपालिकाले चन्द्रौटामा रहेको एक क्याट्रीङ्गलाई जिम्मा दिएको भएपनि क्वारेन्टाइनमा बसेकाहरुले असुन्तुष्टि जनाएपछि नगरले स्वास्थकर्मीहरुलाई जिम्मा दिएको हो । नगरपालिकाले गरेको अनुगमनका क्रममा क्याट्रीङ्ग संचालकले खाना स्वास्थकर नदिएको पाएपछी सम्झौता रद्ध गर्दै खानाको प्रवन्ध मिलाउन स्वास्थ्यकर्मीलाई…