राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भन्ने मुल नाराका साथ कपिलवस्तुमा जिल्लास्तरिय प्रथम खुल्ला च्याम्पेन्सिप डोरीतान प्रतियोगिता सम्पन्न भएको छ ।नेपाल डोरितान सघ जिल्ला कार्यसमिती कपिलवस्तुको आयोजनामा सम्पन्न प्रतियोगितामा कपिलवस्तु जिल्लाका ९\ ९ महिला पुरुष गरि १८ टोलको सहभागिता रहेको थियो। बुद्दभुमी नगरपालिकाको खेल मैदनमा सम्पन्न जिल्लास्तरिय खेलमा महिला तर्फ वाणगंगा प्रथम , शिवराज द्धितिय…