कपिलवस्तु २९ फागुन। लगातर ३ बर्ष कप उचाल्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित कनकमुनी उमाबिले राष्ट्रपति रनिङ शिल्ड पच गरेको छ । कपिलवस्तु नगरपालिकाद्धारा आयोजित तेश्रो रनिङ शिल्ड जितेसंगै सो बिद्यालयले शिल्ड पच गरेको हो । तेश्रो राष्ट्रपति रनिङ शिल्ड जित्दै कनकमुनी उमाबिले नगद १२ हजार नगद र कप प्राप्त गरेको हो । २० स्वर्ण,…