दाङ ११ माघ । दाङमा घरभित्रै एक व्यक्तिको विभत्स हत्या भएको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नं ६ पथ्थरगढवाका ४० वर्षीय मोतिलाल चौधरीको माघ ७ गते मध्यराति विभत्स हत्या भएको छ । मोतिरामको हत्या आरोपमा गाउँकै ३३ वर्षीय मोतिराम चौधरी, उनका ठूला बुवा र काकाका छोराहरु ४८ वर्षीय मनिराम र ३८ वर्षीय धनबहादुर चौधरी…