रुपन्देही, ५ चैत । भैरहवा–भुमही सडक खण्डमा पर्ने धकधई नजिकै अहिले युवा युवतीहरुको भिड लाग्ने गरेको छ । केही दिनसम्म सामान्य जस्तै देखिने यो क्षेत्रमा स्थानिय युवा युवतीले मात्र हैन जिल्ला बाहिरका युवाहरुको लागि पनि आकर्षणको केन्द्र बनेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधईमा भैरहवाका ब्यवसायी राजीव बेरीवालले लगाएको लहरे पिपलको बगैचा…