कपिलवस्तु १४ जेठ ।कपिलवस्तुको गौतमबुद्ध साझेदारी बनको उपभोक्ता समुहको अध्यक्ष पदमा जहिरुल खाँ र प्रबेज खाँ भिड्ने भएकाछन् । जयसअनुसार डाक्टर जहिरुल खाँले उम्मेद्वारी दिनुहुने भएको छ । बनको पुर्व अध्यक्ष समेत रहेका खाँ नमुना साझेदारी वनको रुपमा विकास गर्ने अभियानका साथ लाग्ने उम्मेदवारी दिने बताउनु भयो ।साझेदारी हितमा काम गर्ने डाक्टर जहिरुल खाँले सबैको…