कपिलवस्तु १३ माघ ।बुद्धभुमी उद्योग वाणिज्य संघ बुद्धभुमीको दोस्रो साधारणसभा तथा कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा बोल्दै बुद्धभुमी नगरपालिका नगरप्रमुख केशव कुमार श्रेष्ठले नगर भित्रका सबै व्यवसायीलाई करको दायरामा आउन आग्रह गर्नुभएको छ । सहभागिको जिज्ञासालाई सम्बोधन गर्दै श्रेष्ठले फोहरलाई मोहरमा रुपान्तरण गर्न नगरपालीकाले स्थानिय उपभोक्ताबाट निश्चित शुल्क लिई फोहरलाई व्यवस्थित गर्ने…