कपिलवस्तु ३ भदौ । दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेका यूवा तथा विधार्थी कार्यकर्ताहरुले सडक प्रदर्शन गरेका छन् । एमालेको राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु र अनेरास्ववियू कपिलवस्तुको सयुक्त आयोजनमा कपिलवस्तुमा बिरोध प्रर्दशन भएको छ । बिरोध प्रर्दशनमा अध्ययादेश फिर्ता गर, जयसिह धामीलाई न्याय दे, ,मापसे सरकार मुर्दाबाद ,सुकुम्बासी आयोग गठन गर ,एमसिसी चाहिदैन देश…