दाङ १४ माघ । दाङको राप्ती गाउँपालिकामा १ दिने निशुल्क क्यान्सर स्क्रिनिङ्ग शिविर शनिबार सम्पन्न भएको छ ।राप्ती गाउँपालिकाको आयोजना एवम् शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको समन्वयमा गाउँपालिकाको वडा नं।५ सिसहनियाँ स्थित स्वास्थ्य चौकी सिसहनियाँमा उक्त शिविर सम्पन्न भएको हो। शिविरको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश सांसद इन्द्रजित थारुले गरेका हुन् । सो अवसरमा…