गुल्मी ७ फागुन । गुल्मीमा आपराधिक क्रियाकलाप अचाक्ली बढेपछि नागरिक आन्दोलित भएका छन् । बिहिबार रेसुंगा नगरपालिका ३ भाडगाउँकी ५२ बर्षीया टोमकला खत्रीको मृत्यु र बुहारी सम्झना बोहोरा बेपत्ता भएको बिषयमा प्रहरी प्रशासन गम्भिर नभएको भन्दै आन्दोलनमा उत्रेका उनीहरुले असुरक्षा बढेको भन्दै सुरक्षाको माग गरी आन्दोलनमा उत्रेका थिए । नारा जुलुशसहितको आक्रोशित भिडले प्रशासन कार्यालयको…