एजेन्सी, ५ बैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५१८ पुगेको छ । त्यस्तै विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २१ लाख ८२ हजार १३३ पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबार बिहानसम्म २ हजार बढीले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३४ हजार ६०२ पुगेको छ ।…