पार्वती पाण्डे कपिलवस्तु ९ माघ । सगरहवाको राष्ट्रिय मुर्तिकार्यशालाको समापन सत्र महाउत्सब जस्तो बनेपछि राष्ट्रिय सभा सदस्य विमला घिमिरेले कुनै पनि कार्यक्रममा यस्तो जनसहभागिता देख्न नपाएको धेरै बर्षमा देख्न पाइयो भन्दै आश्चर्य व्यक्त गर्नु भएको छ । यो प्रकारको जन चेतनाले कर्पिलवस्तुको पर्यटन प्रवर्धनमा सवै सहकार्य गरेर अघि बढ्नुपर्ने शिक्षा मिलेको बताउनु भयो । कपिलवस्तुको…