गुल्मी ११ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललाई ओलीले शिविरको भ्रष्टाचार र ललिता निवास प्रकरणमा जेल हाल्छन् भन्ने वजार हल्लालाई आधिकारीता दिने गरी सरकार प्रभावशाली मन्त्री प्रदिप ज्ञवालीले अदालत र अख्तियारमा धूलो परेका फाइल सरकारले निकाल्न थालेको दावि गरेका छन् । यसले पार्टीभित्र नयाँ तरंग आएको उनको भनाइ छ । भ्रष्टाचारीको कुनै…