बुटवल, २५ फागुन । मानव सेवा आश्रम बुटवलले ३ सय २२ जनालाई सडकबाट उद्धार गरेको छ । २०७५ साल बैशाख १८ गतेबाट अनौपचारिक रुपमा सेवा सुरु गरेको आश्रमले प्रदेश– ५ का विभिन्न जिल्लाहरुबाट सहयोगापेक्षी सडक आश्रित ३ सय २२ जनाको उद्धार गरेको हो ।मानव सेवा आश्रम प्रदेश–५ की संयोजक सुशीला केसीले ३ सय २२ जनालाई…