कपिलवस्तु १५ फागुन । कपिलवस्तुको वाणगंगा नगरपालिकाले हरेक महिनाको १५ र १ गते ‘म सफा गर्छु मेरो नगर’ अभियानलाई निरन्तरता दिईरहेको छ । यसैक्रममा विहिवार फागुन १५ का दिन पनि बाणगंगा नगरपालिकाले वडा नम्बर ९ मा सरसफाई अभियान चलाएको छ । सरसफाईका क्रममा बिभिन्न पसल अगाडी रहेका फोहर, भल्वार्ड बजारको आसपास बाटो किनारका बिभिन्न कागज,…