कपिलवस्तु १२ फागुन ।नदी जन्य पदार्थ उत्खननमा ठेकेदारको मनपरी हुदै गए पछी नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला शाखाले विज्ञप्ती जारी गरेको छ । केहीदिन यता कपिलवस्तुका विभिन्न स्थानीय तहले लगाएको नदीनालाको ठेक्कामा नियम विपरित ठेकेदार अत्याधिक दोहन भएको गुनासो सामाजिक संजालमा पोखिएका छन । विज्ञप्तीमा जिल्लाको वाणगंगा, कपिलवस्तु, बुद्धभूमि, शिवराज नगरपालिका र विजयनगर गाउँपालिका अन्तरगत स्थानीय खोलानालामा अनियमित…