कपिलवस्तु, २६ वैशाख । लुम्बिनी प्रदेशका १२ जिल्लामा वैशाख महिनामा मात्रै ४२१ आगलागी तथा वन डढेलोका घटना घटेका छन् । यी विपद् घट्नाबाट ५ जनाको मृत्यु, १७ जना घाइते, ४१३ बटा घर क्षति भएका छन् । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै उक्त घटनामा ३६४ घरमा पूर्ण क्षति, ४१…